संगीतखबर,१७ असोज,काठमाण्डौ । युवा गीतकार रमेश सङ्गराग बराइलीले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘सङ्गराग’ लाई गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल तथा फिल्म निर्देशक तुलसी घिमिरेले सोमबार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरेका छन् ।विगत दश वर्षदेखि गीत लेखनमा सक्रिय रहेको बताउ“दै गीतकार बराइलीले नाच्ने होइन, बा“च्ने गीत लेखेको स्पष्ट पारे । समारोहमा चलचित्र निर्देशक […]