Aruna Subedi

२४ भाद्र,काठ्माण्डौ ।
इलामको मंगलबारेलाई जन्मथलो बनाएर काठमाण्डौलाई कर्मथलो बनाएकी अरुणा सुबेदी मिलनसार स्वभावकी छिन् । ५ फिट ४ इन्च उचाई र ३६x२९x३६ को आकर्षक शारीरिक बनावटकी उनी बिद्यालय हुदै कलेज स्तरमा हुने कार्यक्रममा उद्घोषणमा अब्बल थिइन् ।Aruna Subedi Filmybazar1भिजे,मोड्लिङ,ट्राभलिङ,र नृत्यमा रुची राख्ने उनले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड,फ्रान्स र युके सहित आधा दर्जन युरोप देशको भ्रमण गरिसकेकी उनले पछिल्लो समय कर्मथलोका रुपमा युकेलाई बनाइन् ।

उनी युकेको करिब ७ बर्षको बसाई पछी नेपाल प्रतिको माया र कलाकारिता प्रतिको झुकाबले नेपाल फर्किएकी छिन् र अहिले मोड्लिङ र चलचित्रमा काम गर्ने सोचले अघि बढेकी छिन् ।

मोडल अरुणा सुबेदीको तस्बिर हेरौ

तस्बिर:कुबेर तामांङ / फिल्मीबजार डटकम